कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू, एमाले अनुपस्थित (भिडिओ) – Nepal Press

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू, एमाले अनुपस्थित (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ । बानेश्वरस्थित संसद भवनको शंकर हलमा बैठक सुरू भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अनुपस्थित छ ।

आजको संसद बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) पेस नहुने भए पनि कार्यव्यवस्थाको बैठकमा त्यसबारे छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर