प्रचण्ड र माधव चरम अवसरवादी भएको पुष्टिः महासचिव पोखरेल
नेपाल प्रेस
२०७८ फागुन १५ गते १०:४७
सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल चरम अवसरवादी पुष्टि भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा १२ बुंदे लामो स्टाटस लेख्दै पार्टी भित्र विभिन्न विषय उठाएर पार्टी विभाजनकारी भूमिका खेलेको समेत उल्लेख गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर