एमसीसी सम्बन्धी व्याख्यात्मक घोषणा संसदमा पेस (पूर्ण पाठसहित/भिडिओ) – Nepal Press

एमसीसी सम्बन्धी व्याख्यात्मक घोषणा संसदमा पेस (पूर्ण पाठसहित/भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । बैठकमा अमेरिकी सहयता परियोजना एमसीसीमाथि दफावार छलफल गरेर अनुमोदन गर्ने संघीय संसद सचिवालयको कार्यसूची छ ।

सम्झौताबारे थप प्रष्ट पार्न व्याख्यात्मक घोषणा अर्थमन्त्री जर्नादन शर्माले व्याख्यात्मक घोषणा तयार संसदमा पेस गरेका छन।

संसदमा व्याख्यात्मक घोषणा गर्नुअघि मन्त्रिपरिषदको बैठक संघीय संसद भवनभित्रै बसेर त्यसलाई स्वीकृत गरेको थियो ।

एमसीसीमाथि उठेका विभिन्न प्रश्नमा स्पष्ट पार्न सरकारले एकपक्षीय रुपमा सरकारले १२ बुँदे व्याख्यात्मक घोषणा तयार पारेको छ।

एमसीसीसँगै उक्त घोषणा पनि अनुमोदन गरिने छ ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर