व्याख्यात्मक घोषणा एमसीसीलाई पठाउँछौं, नमाने स्वतः निष्क्रिय हुन्छ : अर्थमन्त्री – Nepal Press

व्याख्यात्मक घोषणा एमसीसीलाई पठाउँछौं, नमाने स्वतः निष्क्रिय हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथिको व्याख्यात्मक घोषणाले नेपालमा कानूनीरुप लिने बताएका छन् ।

यो घोषणा एमसीसीलाई पठाउने बताए।

‘व्याख्यात्मक घोषणा ग¥यो, शर्माले जजाफ दिँदै भने, ‘यो प्रक्रियामा आयो । यहाँहरुले पारित गर्दा हाम्रोतर्फबाट यसले कानूनीरुप लियो । यसलाई एमसीसीलाई पठाएर सर्मथन जुटाउँछौं । एमसीसीले यो नमाने स्वत निष्क्रिय हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर