माओवादीमा थप ९७ जना केन्द्रीय सदस्य प्रस्ताव, प्रचण्डका छोरीज्वाइँ पनि परे (सूचीसहित) – Nepal Press

माओवादीमा थप ९७ जना केन्द्रीय सदस्य प्रस्ताव, प्रचण्डका छोरीज्वाइँ पनि परे (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति बैठकमा नाम अनुमोदनका लागि प्रस्ताव गरेका हुन् । माओवादीमा २९९ पूर्ण कमिटीमा १५ सदस्य मनोनयनको व्यवस्था छ ।

त्यस्तै केन्द्रीय प्रतिनिधिका लागि २० जनाको नाम प्रस्ताव गरिएको छ । प्रचण्डले ४० जना बनाउन चाहेको भए पनि आकांक्षी बढेकाले हाल २० जनाको मात्र प्रस्ताव गरिएको बताइएको छ । यसअघि माओवादीको महाधिवेशनले २४६ जनाको पदाधिकारीविहीन केन्द्रीय कमिटी घोषणा गरेको थियो ।

प्रस्तावित केन्द्रीय सदस्यमा खस आर्य महिलाबाट प्रचण्डपुत्री गंगा दाहाल र उनका पति जीवन आचार्य खस आर्य युवाबाट छन् ।

समानुपातिक र खुलातर्फ

दलित पुरुषतर्फ :- शंकर दुलाल- बागमती, ठाकुर बिक- लुम्बिनी, टेक बहादुर मिजार- बागमती, रणेन्द्र बराइली- बागमती, कर्णबहादुर बिक- सुदूरपश्चिम, रामलाल बिक- कर्णाली

दलित महिला-  अनिता परियार- प्रदेश १,

दलित महिला- युवा सपना परियार- प्रदेश १,

मुस्लिम पुरुष- अतर हुसेन- लुम्बिनी, रजि हैदर- मधेस, कोहिद अन्सारी- मधेस, इश्रार खान- लुम्बिनी

मुस्लिम महिला शेख चाँद तारा-मधेस

मधेसी पुरुष- सूर्य नाथ यादव- मधेस, अशोक जयशवाल- मधेस, सत्य नारायण भगत- मधेस, दिलीप शाह- मधेस, उमेश कुमार यादव- मधेस, रामसिंह यादव- मधेस, राधेश्याम पासवान- मधेस, शिवराम यादव- गैरभौगोलिक

मधेसी महिला- निशा साह- मधेस इन्धु, शर्मा-मधेस, तारा महतो- मधेस, रूबी कर्ण- मधेस, सुनिता महतो- मधेस, दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव), सोनिया यादव- लुम्बिनी,

खस आर्य महिला- भेष कुमारी रावत- प्रदेश १, भवानी थापा- मधेस, कञ्चन खनाल-बागमती, गंगा दाहाल- बागमती, कमल नहकी- गण्डकी, करूणा बस्नेत- प्रदेश १, सीता आचार्य- लुम्बिनी

जनजाती पुरुष- देवेन्द्र श्रेष्ठ- बागमती, क्षेत्रबहादुर श्रेष्ठ- मधेस, कुशल लिम्बु- प्रदेश १, दीर्घ श्रेष्ठ- बागमती, धनबहादुर मास्की- लुम्बिनी, दीनेश महर्जन- बागमती, राजकाजी महर्जन- बागमती, रञ्जित तामाङ, सत्य नारायण शेरचन-गण्डकी, भीम कुमारी बाड्खा- लुम्बिनी

जनजाती महिला- पार्वती पुन, धन कुमारी रोका र दिलमाया रोका-गण्डकी, दुर्गा राई- प्रदेश १, सिर्जना तरामु- लुम्बिनी,

मधेस थारू पुरुष- विजय महतो- मधेस, बिनिता थारु- सुदूरपश्चिम

खस आर्य युवा- जीवन आचार्य- प्रदेश १, सुमन देवकोटा- गण्डकी, सुदीप कुँवर- गण्डकी, रमेश मल्ल, खिल प्रसाद बुढाथोकी- प्रदेश १,

केन्द्रीय प्रतिनिधितर्फ:- बाबुराम गौतम- प्रदेश १,

जनजाती पुरुष सूर्यमान दोङ- बागमती

खसआर्य पुरुष इन्द्र गोतामे -बागमती, पारसमणि- बागमती, शैलेन्द्र घिमिरे- बागमती

जनजाती पुरुष कपिल लामा – गण्डकी

खसआर्य पुरुष गोविन्द पौडेल-गण्डकी, दीपक कोइराला-गण्डकी, कमल चुडाली-लुम्बिनी, नारायण अधिकारी-लुम्बिनी, गगन ब खड्का-कर्णाली, मंगल बहादुर शाही-कर्णाली, कर्णबहादुर बस्नेत-कर्णाली

खस आर्य पुरुष युवा झपट साउद-सुदूरपश्चिम, सिव सिंह ओली-सुदूरपश्चिम, रत्न ढकाल-बागमती, नरेन्द्र न्यौपाने-लुम्बिनी, तिलकराज भण्डारी-गैरभौगोलिक, सुरेन्द्र बस्नेत-गैरभौगोलिक, दीपक देवकोटा-गैरभौगोलिक, उत्तम अधिकारी-गैरभौगोलिक, विजय गौतम-गैरभौगोलिक, प्रकाश विकल्प- गैरभौगोलिक, विमल अधिकारी- गैरभौगोलिक, डा. भरत लामिछाने – गैरभौगोलिक

प्रस्तावित केन्द्रीय प्रतिनिधि:-

खस आर्य पुरुष- विष्णु सापकोटा- गैरभौगोलिक, हरि ज्ञवाली- सुदूरपश्चिम, टेकेन्द्र भट्ट-सुदूरपश्चिम, गोपाल शर्मा- कर्णाली खोप बहादुर कँडेल- गण्डकी, झलक सिंह दमौली – प्रदेश १, डीपी ढकाल- बागमती

जनजाती पुरुष- काली बहादुर मगर

खस आर्य महिला- सुनिता गौतम- बागमती, सावित्री बुढाथोकी- मधेस, सरस्वती न्यौपाने – लुम्बिनी, कृष्णा केसी- लुम्बिनी

खस आर्य पुरुष- रामनारायण बिडारी- बागमती


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *