एन प्याव्सन कर्णालीको अध्यक्षमा पुन
नेपाल प्रेस
२०७८ फागुन २४ गते १०:५२
सुर्खेत । राष्ट्रिय निजि तथा आवासीय विधालय एसोसिएसन नेपाल (एन प्यावसन) कर्णाली प्रदेश अध्यक्षमा महेन्द्र पुन सर्वसम्मत चयन भएका छन् ।
सोमबार सप्पन्न एन प्यावसनको सातौँ अधिवेशनले पुनलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा पुनलाई चयन गरेपछि अन्य पदाधिकारी पछि चयन गर्ने गरी अधिवेशन समाप्त भएको एन प्यावसन नेपालले जानकारी दिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर