स्थानीय चुनावमा होमियो माओवादी, गोदावरीमा वागमती प्रदेशको प्रशिक्षण (तस्बिरहरू) – Nepal Press

स्थानीय चुनावमा होमियो माओवादी, गोदावरीमा वागमती प्रदेशको प्रशिक्षण (तस्बिरहरू)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समितिको बैठक सकाएसँगै स्थानीय चुनाव केन्द्रित हुन थालेको छ । माओवादीले ठूलो प्रदेश वागमतीबाट प्रशिक्षण थालेको छ ।

ललितपुरको गोदावरीस्थित सनराज हलमा राजनैतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा माओवादी वागमती प्रदेश समितिका सदस्य तथा विभिन्न भ्रातृसंगठनका नेताहरू सहभागी छन् ।

कार्यक्रमको उद्घाटन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गरे । प्रशिक्षण कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेललगायत सहभागी छन् ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर