प्रेस चौतारीको महाधिवेशन पोखरामा शुरु, एमाले अध्यक्ष ओलीले सम्बोधन गर्दै – Nepal Press
लाइभ

प्रेस चौतारीको महाधिवेशन पोखरामा शुरु, एमाले अध्यक्ष ओलीले सम्बोधन गर्दै

काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संठन प्रेस चौतारी नेपालको नवौं महाधिवेशन पोखरामा शुरु भएको छ । अहिले प्रेस चौतारीको महाधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर