उद्योगीसँग ओलीको अन्तरक्रिया- आर्थिक संकटकालको अवस्था आएको ठहर – Nepal Press
लाइभ

उद्योगीसँग ओलीको अन्तरक्रिया- आर्थिक संकटकालको अवस्था आएको ठहर

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले देशको अर्थतन्त्र टाट उल्टिन लागेको र आर्थिक संकटकाल घोषणा गर्ने अवस्था आएको ठहर गरेको छ । एमाले उद्योग विभागले आइतबार आयोजना गरेको उद्योगी व्यवसायीहरुसँगको छलफलमा सरकारलाई खबरदारी गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले उद्योगीहरुसँग छलफल गरिरहेका छन् । कार्यक्रम सुरुवात गर्दै एमालेका उद्योग विभाग प्रमुख मोति दुगडले सरकारले उद्योगी व्यवसायीलाई धम्क्याउने र होटल तथा उद्योगहरु बन्द गराउने काम गरिरहेको आरोप लगाए ।
एमाले कार्यक्रम चलिरहेको छ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर