नेपालले पहिला बलिङ गर्ने, पीएनजीले टस जितेर ब्याटिङ रोज्यो
नेपाल प्रेस
२०७८ चैत २ गते ११:०१
काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आफ्नो तेस्रो त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुआ न्युगिनी-पीएनजीविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
यूएईमा नेपाली समयअनुसार सवा ११ बजे सुरू हुने खेलमा पीएनजीले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।
तालिकामा ८ खेलबाट ८ अंक जोडेको नेपाल सात टोली सहभागी प्रतियोगिताको छैटौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर