राप्रपाको कार्यसम्पादन समितिमा थपिए ज्ञानेन्द्र शाही – Nepal Press

राप्रपाको कार्यसम्पादन समितिमा थपिए ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पार्टीको कार्यसम्पादन समितिमा मनोनित गरेका छन् ।

पार्टी हाइकमाण्डको रुपमा २० जनाको कार्यसम्पादन समिति गठन गरिएको भोलिपल्ट मंगलबार शाहीलाई थपिएको हो ।

यसअघि शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियानसँग भएको सम्झौता अनुसार कार्यसम्पादन समितिमा मनोनित गरिएको लिङदेनद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर