चुनावी प्रतिबद्धता-पत्र निर्माणका लागि एमालेले माग्यो सुझाव
नेपाल प्रेस
२०७८ चैत १८ गते १४:०९
काठमाडौं । नेकपा एमालेले चुनावी प्रतिबद्धता-पत्र निर्माणका लागि सुझाव संकलन गरिरहेको छ ।
आज एक सूचना जारी गर्दै एमालेले स्थानीय तहको निर्वाचन लक्षित प्रतिबद्धता-पत्र निर्माणका लागि सुझाव दिन भनेको हो ।
चैत समसान्तभित्र सुझाव र सल्लाहहरु पठाएर सहयोग गर्न एमालोले आग्रह गरेको छ ।
एमालेले सुझावहरु [email protected] इमेल ठेगानामा पठाउन सिकने बताएकाे छ ।
प्रतिक्रिया
सम्बन्धित खवर