सर्लाहीमा गोली हानी एक जनाको हत्या – Nepal Press

सर्लाहीमा गोली हानी एक जनाको हत्या

काठमाडौँ । सर्लाहीको मलंगवामा बुधबार साँझ अज्ञात समूहले गाली हानी एक जनाको हत्या गरेको छ।

गोली लागेर भारतको सितामढी जिल्ला घर भएका ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

गोली प्रहार गर्नेको पहिचान खुल्न सकेको छैन।

मोटरसाइकलमा सवार महतोमाथी गोली प्रहार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर