एमाले निकट उद्योग व्यवसायी महासंघको अध्यक्षमा एलपी साँवा, यी हुन् पदाधिकारी – Nepal Press

एमाले निकट उद्योग व्यवसायी महासंघको अध्यक्षमा एलपी साँवा, यी हुन् पदाधिकारी

काठमाडौं । नेकपा एमालेसँग आबद्ध उद्योगी व्यवसायी महासंघको अध्यक्षमा सांसद एलपी साँवा निर्वाचित भएका छन्।

काठमाडौंमा सम्पन्न महासंघको दोस्रो महाधिवेशनबाट झापा क्षेत्र नम्बर ४ का सांसद साँवा सर्वसम्मत भएका हुन् ।

महासंघको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन गरेको साँवाले बताए ।

उद्योगी व्यवसायी महासंघका पदाधिकारी यसप्रकार छन् ।

अध्यक्ष- एलपी साँवा लिम्बु

उपाध्यक्षहरु:

  • रामबहादुर गुरुङ
  • डेकनाथ गौतम
  • डिबी बस्नेत
  • सिएन पाण्डे
  • बालकृष्ण शिवाकोटी
  • सुर्यबहादुर थापा
  • डा.तिलचन्द्र भट्टराई

महासचिवहरु:

  • भागिरथ सापकोटा
  • उपमहासचिव
  • सुवर्ण श्रेष्ठ
  • मिनबहादुर तामाङ
  • कोषाध्यक्ष
  • मोहन डाँगी

सचिवहरु:

  • रघु पुरी
  • केदारवहादुर बस्नेत
  • मोति ज्ञवाली
  • बलराम भट्टराई
  • खड्गबहादुर खत्री

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर