मालपोत धनुषाका निमित्त प्रमुख झा पाँच लाख धुससहित पक्राउ
नेपाल प्रेस
२०७८ चैत २८ गते १०:२१
जनकपुरधाम । अख्तियारको टोलीले आज बिहान जनकपुरधामस्थित मालपोत कार्यालयका निमित्त प्रमुख सुनिलकुमार झालाई घुससहित पक्राउ गरेको छ ।
सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिएलगत्तै निमित्त प्रमुख झा पक्राउ परेका हुन् । भानुचौकबाट आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर