देउवाले बोलाए कार्यसम्पादनको बैठक, घोषणापत्र टुंगो लगाउने – Nepal Press

देउवाले बोलाए कार्यसम्पादनको बैठक, घोषणापत्र टुंगो लगाउने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत ३० गते बुधबार बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचनको घोषणापत्र लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

बुधबार दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीति र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर