सुनिता डंगोलको घोषणापत्र- यस्ता छन् काठमाडौंका विकासका ८ खम्बे योजना – Nepal Press

सुनिता डंगोलको घोषणापत्र- यस्ता छन् काठमाडौंका विकासका ८ खम्बे योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार उठ्न लागेकी पूर्व मिस नेवाः सुनिता डंगोलले काठमाडौंको विकास गर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तीन प्रकारका योजना अघि सार्दै आफ्नो घोषणपत्र सार्वजनिक गरेकी छन् ।

काठमाडौंमा शुक्रबार उनले सार्वजनिक गरेको ८ गते नीतिमा उनले ‘स्वच्छ,जीवन्त,सांस्कृति नगर,व्यवस्थित काठमाडौं महानगर’ भन्ने मूल नारा तय गरेकी छन् ।

८ खम्बे विकास मोडलमा उनले स्वच्छ वातावारण,यातायात व्यवस्थापन, पूर्वाधार विकास,सांस्कृति नगर,सामाजिक विकास, डिजिटल काठमाडौं लगायतका विषय समेटेकी छन् ।

डंगोलले केही दिनअघि नेपाल प्रेसको अन्तवार्तामार्फत काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर