जसपाको बटम लाइन– वीरगञ्ज महानगरसहित नेपालगञ्ज र जनकपुरधाम उपमहानगरपालिका – Nepal Press

जसपाको बटम लाइन– वीरगञ्ज महानगरसहित नेपालगञ्ज र जनकपुरधाम उपमहानगरपालिका

काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठकमा जनता समाजवादी पार्टीले वीरगन्ज महानगरपालिकासहित तीन उपमहानगरपालिकामा दाबी गरेको छ ।

जसपाले विराटनगर महानगरपालिकामा समेत आफ्नो शक्ति रहेको जनाएको छ । वीरगन्ज महानगरपालिकासहित धरान, जनकपुरधाम र नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा जसपाको दाबी पेश भएको छ ।

जसपाका एक नेताका अनुसार वीरगन्ज महानगरपालिकासहित जनकपुरधाम र नेपालगञ्ज बटम लाइन हो ।

नेपालगञ्ज उपमहानगरपालिका नपाए गठबन्धन नहुने सो पार्टीका नेता इस्तियाक राईले बताइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर