एमालेले टुंग्यायो कालिकोटको शुभकालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार – Nepal Press

एमालेले टुंग्यायो कालिकोटको शुभकालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार

सुर्खेत । नेकपा एमालेले कालिकोटको शुभकालिका गाउँपालिका अध्यक्षमा भरतराज धिताललाई उम्मेदवार बनाउने भएको छ ।

सोमबार बसेको पालिका कमिटीको बैठकले धिताललाई सर्वसम्मत अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै उपाध्यक्षमा लक्ष्मी चौलागाईंलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले कालिकोटका नेता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर