एमालेले महानगरपालिका र उपमहानगरका उम्मेदवार वैशाख १० गते टुंगो लगाउने (भिडिओ) – Nepal Press

एमालेले महानगरपालिका र उपमहानगरका उम्मेदवार वैशाख १० गते टुंगो लगाउने (भिडिओ)

काठमाडौं । नेकपा एमालेले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय वैशाख १० गते गर्ने भएको छ ।

केन्द्रीय सचिवालयको विहीबारको बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरूबारे छलफल भए पनि निर्णयका लागि अर्को बैठक वैशाख १० गते बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर