उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक सुरु (तस्बिरहरु) – Nepal Press

उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक सुरु (तस्बिरहरु)

काठमाडौं । स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।

दिउँसो ३ बजे बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा साझँ ६ बजे सुरु भएको हो । बैठकमा स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवाद र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन छलफल हुने बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर