बाबुराम भट्टराई एमालेबाट बुटवल उपमहानगरको मेयरमा लड्ने – Nepal Press

बाबुराम भट्टराई एमालेबाट बुटवल उपमहानगरको मेयरमा लड्ने

रुपन्देही । नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयरका लागि बाबुराम भट्टराईलाई सिफारिस गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपमेयरमा सावित्रा अर्याललाई सिफारिस गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर