धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार हमालद्वारा मनोनयन दर्ता – Nepal Press

धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार हमालद्वारा मनोनयन दर्ता

कैलाली । धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मनोनयन दर्ता गरेका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन् ।

उनीसहित वडा नम्बर ४, ५, ९, १४, १५ र १६ का वडाध्यक्षले पनि मनोनयन दर्ता गरेका छन् । स्वतन्त्रतर्फ ४ मा सिद्धराज पनेरू, ५ मा पदमराज भट्ट, ९ मा रमेशबहादुर बिष्ट , १४ मा एम लामिछाने र १५ मा कमलबहादुर ढाट र १६ मा निर्मलकुमार ओझाले मनोनयन दर्ता गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर