कैलालीमा एकीकृत समाजवादीका यी हुन् उम्मेदवार – Nepal Press

कैलालीमा एकीकृत समाजवादीका यी हुन् उम्मेदवार

कैलाली । कैलालीका १३ पालिकामध्ये तीन दलीय तालमेलका क्रममा दुई पालिका प्रमुख र एक उपप्रमुख पाएको एकीकृत समाजवादीले ती पालिकाहरूका लागि उम्मेदवारहरूको टुङ्गो लगाएको छ ।

घोडाघोडी नगरपालिका
प्रमुख : खडक रावत

चुरे गाउँपालिका
अध्यक्ष : स्लोकबहादुर सारू मगर

गोदावरी नगरपािलका
उपप्रमुख : रत्ना कडायत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर