धुलिखेलको दलित महिला सदस्यमा एमालेकी पार्वती निर्विरोध – Nepal Press

धुलिखेलको दलित महिला सदस्यमा एमालेकी पार्वती निर्विरोध

धुलिखेल । धुलिखेल नगरपालिकाको वडा नम्बर ६ मा दलित महिला सदस्य पदमा एकजनाको मात्र उम्मेदवारी परेको छ । सोमबार भएको उम्मेदवारी दर्ताको क्रममा नेकपा एमालेकी पार्वती विश्वकर्माको मात्र मनोनयन परेको निर्वाचन कार्यालयले जनाएको छ ।

वैशाख १६ गतेसम्म दाबी विरोध नपरेमा उनी निर्विरोध निर्वाचित हुनेछिन् । एमालेबाट निर्विरोध भएकी विश्वकर्मालाई एमालेले भने बधार्इ दिएको छ ।

धुलिखेलको मेयरमा एमालेबाट अशोक ब्यान्जु पुनः उम्मेदवार छन् । गठबन्धनबाट नेकपा एसले उम्मेदवारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर