बाजुराको बुढीनन्दा ४ मा एमालेबाट दलित महिला सदस्य निर्विरोध – Nepal Press

बाजुराको बुढीनन्दा ४ मा एमालेबाट दलित महिला सदस्य निर्विरोध

कैलाली । बाजुराकाे बुढिनन्दा नगरपालिकामा दलित महिला सदस्य निर्विराेध निर्वाचित भएकी छन् । बुढीनन्दा नगरपालिका ४ मा दलित महिला सदस्य वसन्त चदारा निर्विरोध भएकी हुन् । उनी नेकपा एमालेकाे तर्फबाट उम्मेदवार बनेकी थिइन् ।

वडा अध्यक्ष सहित पाँच जनाको उम्मेदवारी दिनु पर्नेमा चार पदमा उम्मेदवारी परे पछि दलित महिला सदस्य निर्विरोध बनेको नेकपा एमाले बुढीनन्दा नगर कमिटी इन्चार्ज राजन रोकायाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर