सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, यी हुन् मन्त्रिपरिषद्का निर्णय
नेपाल प्रेस
२०७९ वैशाख १४ गते १४:५६
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले प्रति क्विन्टल गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार एक सय ६५ निर्धारण गर्ने निर्णय गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
प्रतिक्रिया