भोलि सार्वजनिक बिदा
नेपाल प्रेस
२०७९ वैशाख १९ गते १५:०२
काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व इदका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेपाल मुस्लिम आयोगले बिदाका लागि सिफारिस गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर