विमलराज क्षेत्री र राधिका हमालको स्वरमा कांग्रेसको चुनावी गीत सार्वजनिक
नेपाल प्रेस
२०७९ वैशाख २२ गते १५:४७
काठमाडौं । विमलराज क्षेत्री, बद्री सापकोटा, राधिका हमाल र अन्जु पोखरेलको स्वरमा नेपाली कांग्रेसको चुनावी गीत सार्वजनिक भएको छ ।
‘जय नेपालको नाराले’ बोलको गीत मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो ।
जसमा प्रवास मिडिया समन्वय सञ्जालको प्रस्तुति रहेको छ। गीतको लय बद्री सापकोटाको रहेको छ ।
प्रतिक्रिया
One thought on “विमलराज क्षेत्री र राधिका हमालको स्वरमा कांग्रेसको चुनावी गीत सार्वजनिक”
Leave a Reply
सम्बन्धित खवर
देश बेच्ने पनि कोग्रेस पाँच पाँच चोटी प्रधानमन्त्री भएर दादागिरी गर्ने कोग्रेस्😓😓😓