गृहमन्त्री खाडले गरे मतदान
नेपाल प्रेस
२०७९ वैशाख ३० गते ७:५५
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । मन्त्री खाडले रुपन्देहीको तिलोत्तमा नगरपालिका- ८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर