पूर्वी नेपालका १३ मतदान केन्द्रमा वर्षाका कारण मतदान रोकियो – Nepal Press

पूर्वी नेपालका १३ मतदान केन्द्रमा वर्षाका कारण मतदान रोकियो

काठमाडौं । पूर्वी नेपालका १३ मतदान केन्द्रमा वर्षाका कारण मतदान रोकिएको छ ।

अन्य तीन ठाउँमा भने विवादका कारण मतदान रोकिएको प्रदेश-१ प्रहरी प्रमुख नविनराज राईले जानकारी दिए ।

धनकुटाको सहिद भूमि गाउँपालिका-६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ मा विवादका कारण मतदान रोकिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर