मध्यरातमा संसद् भवनअघि सिलिन्डर विस्फोट गराएको घटनामा ६ जना पक्राउ
नेपाल प्रेस
२०७९ वैशाख ३० गते १८:५६
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन अघि सिलिन्डर विस्फोट गराएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सबै पुरुष रहेका छन् ।
शुक्रवार बिहान २ बजे संसद् भवन गेटअघि अपरिचित समूहले सिलिन्डरलाई आगो लगाएर विस्फोट गराएको प्रहरीको भनाई छ ।
विस्फोटबाट बिके कम्प्लेक्सको सिसा फुटेको छ ।
प्रहरीले घटनास्थलबाट नेकपा सिवादी लेखिएको पर्चा फेला पारेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर