अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कांग्रेसकाे अग्रता
नेपाल प्रेस
२०७९ वैशाख ३१ गते १२:५९
रुपन्देही । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
६०० मत गणना हुँदा कांग्रेसका चन्द्रमान श्रेष्ठले ३०७ र एमालेका दिपक पन्थीले २६८ मत प्राप्त गरेका छन्।
त्यस्तै उपाध्यक्षमा कांग्रेसकी इन्दिरा भुषालले २८६ र एमालेका मनी पन्थीले २८७ मत ल्याएका छन्।
प्रतिक्रिया
सम्बन्धित खवर