ललितपुर-१ मा विप्लवनिकट उम्मेदवारको अग्रता – Nepal Press

ललितपुर-१ मा विप्लवनिकट उम्मेदवारको अग्रता

काठमाडौं । ललितपुर महानगरपालिका-१ वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले प्रारम्भिक अग्रता लिएका छन् । उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट हुन् ।

१०० मत गणना हुँदा निर्मलले ४० मत ल्याए । नेपाली कांग्रेसका ध्रुवलाल तण्डुकारले २५ र नेकपा एमालेका दिनेश तण्डुकारले २१ मत ल्याएका छन् । यो वडामा अघिल्लोपटक नेपाली कांग्रेसले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर