धनगढी उपमहानगरमा स्वतन्त्रको अग्रता कायमै
नेपाल प्रेस
२०७९ वैशाख ३१ गते १६:५९
कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर पालिका धनगढीमा अहिले पनि स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
२०० गणना गर्दा सम्म स्वतन्त्र उम्मेदवार गोपाल हमाल ‘गोपि’ ले ८८ मत पाएका छन् ।
गठबन्धनको तर्फ बाट उम्मेदवार बनेका काङ्ग्रेसका निर्प वडले ६१ मत पाएका छन् ।
यस अघि उनी नगर प्रमुख थिए । एमाले उम्मेदवार राणबहादुर चन्दले ८ मत पाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर