विराटनगर : ३१ सय मतगणना हुँदा कांग्रेसका कोइलाराको अग्रता – Nepal Press

विराटनगर : ३१ सय मतगणना हुँदा कांग्रेसका कोइलाराको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकामा ३१ सय मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १०३८ मत प्राप्त गरेका छन् ।

यस्तै एमालेका सागर थापाले ७७४ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले २७७ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा शिल्पा कार्कीले ८५३, अमरेन्द्र यादवले ५४४ र नमिता न्यौपाने १६८ मत ल्याएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर