बलेफी- २ मा गोलाप्रथाबाट जित्यो कांग्रेसले वडाध्यक्ष – Nepal Press

बलेफी- २ मा गोलाप्रथाबाट जित्यो कांग्रेसले वडाध्यक्ष

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी– २ मा गोलाप्रथाबाट कांग्रेस उम्मेदवार छवि न्यौपानेले वडा अध्यक्ष जितेका छन् । माओवादी केन्द्रका उम्मेदवार पुरुषोत्तम सापकोटा र न्यौपानेको मत बराबर आएको थियो ।

उनीहरु दुवैजनाले ४९५ मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर