अपिहिमाल गाउँपालिकामा गठबन्धन विजयी, अध्यक्षमा माओवादीको ठेकरे निर्वाचित – Nepal Press

अपिहिमाल गाउँपालिकामा गठबन्धन विजयी, अध्यक्षमा माओवादीको ठेकरे निर्वाचित

दार्चुला । अपिहिमाल गाउँपालिकमा सत्ता गठबन्धनले जितेको छ । अध्यक्षमा गठबन्धनबाट माओवादी उम्मेदवार भगतसिंह ठेकरे २ हजार ३०४ मतसहित बिजयी हुँदा एमालेका धर्मानन्द मन्याललाइ ९१९ मतमा रोक्न सफल भएका छन् ।

उपाध्यक्षमा गठबन्धनबाट कांगे्रस उम्मेदवार देवकी बोहोरा२ हजार २७ मत मतसहित विजयी भएकी छन् । एमालेकी उर्मिला बोहोरा १ हजार ३११ मतमा रोकिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर