कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै भोजपुरको आमचोकमा माओवादी विजयी – Nepal Press

कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै भोजपुरको आमचोकमा माओवादी विजयी

भोजपुर । भोजपुरको आमचोकमा कांग्रेस एमाले गठबन्धनलाई हराउँदै माओवादी केन्द्रका अशोक राई विजयी भएका छन् ।

कांग्रेस र माओवादीका संयुक्त उम्मेदवार वसन्त राईलाई पराजित गर्दै माओवादी केन्द्रका अशोक विजयी भएका हुन् । उनले ३६८६ मत ल्याए ।
वसन्त राईले ३२५८ मत ल्याए ।

यस्तै उपाध्यक्षमा माओवादीकै सीता राईले ३५११ मत ल्याएर विजयी भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर