गठबन्धनलाई हराउँदै माङ्सेबुङमा एमालेका हेमन्त राई विजयी – Nepal Press

गठबन्धनलाई हराउँदै माङ्सेबुङमा एमालेका हेमन्त राई विजयी

काठमाडौं । इलामको माङ्सेबुङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

सत्ता गठबन्धनलाई एमालेले पराजित गर्दै एमालेका हेमनत राई विजयी भएका हुन् । उनले ३८१८ मत ल्याए । उनका निकटम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार डिकेन्द्र इधिङ्गोले ३४१५ मत पाए

उपाध्यक्ष भने गठबन्धनबाट जसपाका बिनोद नेम्वाङ ३७२९ मतसहित निर्वाचित भएका छन् । उनकी प्रतिद्वन्द्वीएमालेकी सुनिता सुब्बा ३०४६ मतमा रोकिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर