सिन्धुपाल्चोकको हेलम्बुमा कांग्रेस विजयी – Nepal Press

सिन्धुपाल्चोकको हेलम्बुमा कांग्रेस विजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा कांग्रेस विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा निमाग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले ५३८५ मत प्राप्त गरेका छन्र । यस्तै

यस्तै उपाध्यक्षमा अप्सरा लामिछाने विजयी भएकी छन् । उनले ५२१४ मत प्राप्त गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर