अहिलेसम्म कुन दलले कति स्थानीय तह जिते ? (सूचीसहित) – Nepal Press

अहिलेसम्म कुन दलले कति स्थानीय तह जिते ? (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले बिहान ६ बजेसम्म अपडेट गरेको तथ्यांकअनुसार नेकपा एमाले ३१ स्थानमा प्रमुख एवम् अध्यक्ष जितेर पहिलो स्थानमा छ भने २६ स्थान जितेर कांग्रेस दोस्रो स्थानमा छ ।

माओवादी केन्द्रले २० ठाउँमा प्रमुख जितेको छ भने नेकपा एसले दुई ठाउँमा जितेको छ ।

कुन दलले कहाँ कहाँ जिते ? हेर्नुहोस् सूची :

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर