कालीकोटको पलाँतामा माओवादी केन्द्रको जित – Nepal Press

कालीकोटको पलाँतामा माओवादी केन्द्रको जित

कालीकोट । कालीकोटको पलाँता गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ ।

अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय र उपाध्यक्षमा माओवादीकै अलैपूरा जैसी निर्वाचित भएका हुन् । अध्यक्षमा रोकायले २ हजार २ सय ९२ मत ल्याउँदा नेपाली कांग्रेसका केशरसिंह बमले १ हजार ४ सय १३ मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर