लमजुङको बेंसीसहर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी – Nepal Press

लमजुङको बेंसीसहर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

काठमाडौं । लमजुङको सदरमुकाम बेंसीसहर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको प्रमुखमा गुमानसिंह अर्याल पुनः निर्वाचित भएका हुन् । शिक्षक पेशा त्यागेर उम्मेदवारी दिएकी पद्मा गुरुङ उपप्रमुखमा चुनिइन्। दुवैजना सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनका मेयर उम्मेदवार कांग्रेसका श्रीकान्त घिमिरेलाई एमालेका अर्यालले २ हजार ८ मतान्तरले हराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर