ताप्लेजुङको पाथिभरा याङवरकमा गठबन्धनलाई पछि पार्दै दुवै पदमा एमाले विजयी – Nepal Press

ताप्लेजुङको पाथिभरा याङवरकमा गठबन्धनलाई पछि पार्दै दुवै पदमा एमाले विजयी

विराटनगर । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा केशरकुमार सुब्बा २,८९८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकुमार थेबेलाई २४ मतान्तरले पराजित गरेका हुन् । पराजित थेबेले २,८७४ मत ल्याएका छन् ।

उपाध्यक्षमा रनमाया गुरुङ ३१८६ मतसहित विजयी हुँदा गठबन्धनबाट माओवादी केन्द्रका कुमाार सुब्बा १७९१ मतमा रोकिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर