कालो धनलाई वैध बनाउन नसकेपछि गभर्नरलाई निलम्बन गरियाेः ज्ञवाली (भिडिओ) – Nepal Press

कालो धनलाई वैध बनाउन नसकेपछि गभर्नरलाई निलम्बन गरियाेः ज्ञवाली (भिडिओ)

काठमाडौं । करिब ९ महिनापछि संसदमा नेकपा एमालेले भाग लिँदै देशको अर्थतन्त्र खराब हुँदै गएको नेकपा एमालेका संसद प्रदीप ज्ञवालीले बताएका छन् ।

देशको अर्थतन्त्र बिग्रिँदै जाँदा पनि सरकारले नदेखेको जस्तै गरेको उनले आरोप लगाए ।

ज्ञवालीले भने, ‘कालो धनलाई वैध बनाउन नसकेपछि सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बल गरेको थियो । अहिले उहाँले राष्ट्र बैंकमा नै काम गरिरहनु भएको छ । कालो धनलाई सेतो बनाउन साबुनले धुने कामको प्रयाससमेत भएको थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर