सिन्धुलीको गोलन्जरमा गठबन्धन पराजित, एमालेका बराल अध्यक्षमा निर्वाचित – Nepal Press

सिन्धुलीको गोलन्जरमा गठबन्धन पराजित, एमालेका बराल अध्यक्षमा निर्वाचित

सिन्धुली । नेपाली कांग्रेसको विरासत भत्काउँदै सिन्धुलीको गोलन्जोर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका शंकरराज बराल ४७४४ मतसहित अध्यक्षमा बिजयी हुँदा कांग्रेसका पुष्पवहादुर कार्की ४४६३ मतमा रोखिएका छन् ।

उपाध्यक्षमा भने गठबन्धनबाट माओवादी केन्द्रका ज्वालाप्रसाद न्यौपाने ४२४२ मतले बिजयी भएका छन् । एमालेकी ममता द देवकोटाले ३८३८ मत पाएको छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर