प्युठानको नौबहिनीमा गठबन्धन पराजित गर्दै एमालेका उम्मेदवार विजयी – Nepal Press

प्युठानको नौबहिनीमा गठबन्धन पराजित गर्दै एमालेका उम्मेदवार विजयी

काठमाडौं । प्युठानको नौबहिनी गाउँपालिकामा गठबन्धन पराजित गर्दै एमालेले जितेको छ ।

अध्यक्षमा नेकपा एमालेका डिलाराम थापा विजयी ६ हजार ५ सय ३७ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका शिवराज रिजालले ५ हजार ६६२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी बिष्णा थापा विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका धनबहादुर बुढालाई पराजित गरिन ।

उपाध्यक्षमा विजयी थापाले ६ हजार ३०४ मत प्राप्त गरिन । उनका प्रतिद्वन्द्वी माओवादीका बुढाले ५ हजार ६०७ मत लिएर पराजित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर