भरतपुर अपडेट : रेणु दाहाल ६७५ मतले अगाडि – Nepal Press

भरतपुर अपडेट : रेणु दाहाल ६७५ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

२२ हजार ९५३ मत गणना हुँदा दाहालले ७ हजार ९९५ मत पाएकी छन् ।

यस्तै नेकपा एमालेका विजय सुवेदीले ७ हजार ३२० मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७८६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर