मतपत्रमै मतदाताको आक्रोश : ‘चोर नेताहरूलाई नो भोट’ – Nepal Press

मतपत्रमै मतदाताको आक्रोश : ‘चोर नेताहरूलाई नो भोट’

हेटौडा । हेटौँडा उपमहानगरपालिकाको जारी मतगणनामा नेताप्रति आक्रोश पोखिएको मतपत्र भेटिएको छ ।

हेटौँडा उपमहानगरको वडा नम्बर ४ को मतगणनामा ‘मेरो मत चोर नेताहरुलाई नो भोट’ भन्ने लेखिएको मतपत्र भेटिएको हो ।

हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रको जारी मतगणनामा मतदाताले आक्रोश पोखेका हुन ।

हिजो पनि वडा नम्बर ४ म नो भोट लेखेर क्रस गरिएको मतपत्र भेटिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर